सेरे बस स्टपमा केटी जिस्काउंदै!

सेरे – आईटम त मस्त छ यार,

केटी- तेरो घरमा आमा दिदी, बहीनी छैनन?????

सेरे – छैनन्?

केटी- बाउ दाजु भाई त होलान नी?

सेरे – छैनन् म एक्लै हो, रुम लिएर बस्छु।

केटी- अनि किन बाटो बाटोमा केटी जिस्काउंदै
हिड्छस्, रुममा लिएर हिडन पागल….

Source:मेरो जोक्स हँसाउने जोक्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *